
झापा, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिर्तामोड नगर समितिको नयाँ कार्यसमितिले आज पदभार ग्रहण गरेको छ। बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित विशेष समारोहका बीच नयाँ नेतृत्वलाई पद हस्तान्तरण

मोरङ, २१ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान

काठमाडौँ, २० मंसिर । नेकपा (माओवादी केन्द्र)ले पालिका उपचुनावको परिणाम उत्साहजनक भएको र यसले आउँदो चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल

झापा, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाप्रति जनताको आस्था दिनप्रतिदिन बढ्दै गएकाले अव देशको नेतृत्व राप्रपाले गर्ने बताउनुभएको छ । झापाको बिर्तामोडमा पार्टीको नगर अधिवेशनलाई

जनकपुर, १० मंसिर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसीहरू एक ढिक्का भएर जानुपर्ने बताउनुभएको छ । सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आउन लाग्नुभएका सभापति देउवाले यस्तो

सुदूरपश्चिम, ७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई सही बाटोमा डोर्याउन सचेत र सजग हुनुपर्ने बेला आएको बताउनुभएको छ । राप्रपाद्वारा कैलालीको साडेपानीमा आज आयोजित आमसभामा

काठमाडौं, ७ मंसिर । नेकपा (एमाले)ले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ । सभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको

धनगढी, ६ मंसिर । बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा अनुदान लिने तर ऋणका रुपमा भने नस्वीकार्ने कांग्रेसको औपचारिक निर्णय रहेको बीआरआईले प्रष्ट पार्नु भएको छ । बिहीबार धनगढीमा आयोजित पत्रकार

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा पुग्न लागेका हुन् ।

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने भएको छ । आज खुमलटारमा बसेको पदाधिकारी बैठकदले गठबन्धन नगरी एक्लै उपनिर्वाचन लड्ने निर्णय गरेको हो ।