Logo
राजनीति
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाडौँ, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित रिपोर्टर्स् क्लबको कार्यक्रमबाट बाहिरिएका यादव गाडी चढ्न लाग्दा धारिलो हतियारबाट आक्रमण भएको जिल्ला प्रहरी

एमालेलाई सरकारमा सहभागी हुन हतार छैन: पोखरेल

त्रिशूली, २० भदौ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सरकारमा जान हतार नभएको बताएका छन् । प्रेस चौतारी नुवाकोटले आज बट्टारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार

राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

गोरखा, २० भदौ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक

बागमतीे प्रदेशसभा बैठक पुन: स्थगित

फाइल तस्बिर मनहरि, २० भदौ । आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुन: स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको

समाजवादी मोर्चाले तीन प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने

काठमाडौँ, २० भदौ । समाजवादी मोर्चा नेपालले तीनवटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही

पौडेल निकटका कँडेल एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित

बुटवल, २० भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । वर्तमान अध्यक्षसमेत रहेका कँडेलले एमाले केन्द्रीय सदस्य प्युठानका हरि रिजाललाई दुई मतान्तरले पछि पार्दै

पार्टीमा दाइ-भाउजू प्रवृत्ति हावी भयो: केसी

चितवन, १९ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ-भाउजू प्रवृत्ति हावी भएको बताएका छन् । मंगलबार पार्टीको चितवन क्षेत्र नं २ को क्षेत्रीय

विश्वासको मतसम्बन्धी विवाद हेर्दाहेर्दैमा

काठमाडौँ, १९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । आजदेखि सुरू भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको

भ्रष्टाचार न्यूनीकरणमा सरकारलाई कांग्रेसको पूर्ण समर्थन छ: थापा

बागलुङ, १९ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले थालेको भ्रष्टाचार न्यूनीकरणको अभियानमा कांग्रेसको पूर्णरूपमा समर्थन रहेको बताएका छन् । नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको

सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो