Logo
राजनीति
सरकार उत्तरदायी नभए अपजसको भारी कांग्रेसले बोक्दैन: महर

नवरपरासी, १७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले

एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने

काठमाडौँ, १७ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ । केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक

कोशी सरकारविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीशद्वय माथेमा र प्रधानको इजलासमा

काठमाडौँ, १७ भदौ । कोशी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा इजलासमा बस्न नमानेपछि शुक्रबारको निर्धारित सुनुवाइ स्थगित भएको थियो । त्यसपछि रिटको सुनुवाइ आजको लागि

तीन संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर काठमाडौँ, १७ भदौ । संघीय संसदअन्तर्गतका विभिन्न संसदीय समितिले आइतबार बैठक बोलाएका छन् । निर्वाचित सभापति पाएपछि समितिले बैठक बोलाएका हुन् । महिला तथा सामाजिक मामिला समितिको बैठक

झापामा माओवादी रुपान्तरण अभियान

बिर्तामोड, १७ भदौ । नेकपा माओवादी केन्द्रले शुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ को उद्घाटन कार्यक्रम झापाका विभिन्न स्थानमा सम्पन्न भएको छ । शनिबार जिल्लाका एक सय एकतीस वटै

कोशीका मुख्यमन्त्रीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौँ, १७ भदौ । सर्वोच्च अदालतमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । मुख्यमन्त्री थापाले संविधान

महासचिव पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली चीन भ्रमणमा

काठमाडौँ, १७ भदौ । नेकपा (एमाले)का उच्चस्तरका नेता शनिवार चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव

बाहिर बसेर एमालेको भविष्यवाणी गर्ने अधिकार कसैलाई छैन: पौडेल

लुम्बिनी , १६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पार्टीको भविष्यवाणी गर्ने अधिकार बाहिरका व्यक्तिहरूलाई नभएको बताएका छन् । शनिबार एमालेको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा उनले नीति, नेतृत्व

देश ठूला राजनीतिक दलको सिन्डिकेटको सिकार: लिङदेन

कपिलवस्तु, १६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न

राष्ट्र र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छु: प्रधानमन्त्री

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा अभियान सुरुआत गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)ले आजदेखि सुरु गरेको रुपान्तरण