Logo
राजनीति
बीआरआईमा ऋण नलिने कांग्रेसको निर्णय हो : गृहमन्त्री लेखक

धनगढी, ६ मंसिर । बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा अनुदान लिने तर ऋणका रुपमा भने नस्वीकार्ने कांग्रेसको औपचारिक निर्णय रहेको बीआरआईले प्रष्ट पार्नु भएको छ । बिहीबार धनगढीमा आयोजित पत्रकार

सुदूरपश्चिम प्रदेशकाे भ्रमणमा जाँदै, राप्रपाका शीर्ष नेता

काठमाडौं, १ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुदूरपश्चिम प्रदेशको यात्रा गर्ने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु सुदूरपश्चिम प्रदेशको ५ जिल्लामा पुग्न लागेका हुन् ।

उपनिर्वाचनमा एक्लै लड्ने माओवादीको निर्णय

काठमाडौं, २६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने भएको छ । आज खुमलटारमा बसेको पदाधिकारी बैठकदले गठबन्धन नगरी एक्लै उपनिर्वाचन लड्ने निर्णय गरेको हो ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको लागि मेची-महाकाली अभियान चलाउँछौंः अध्यक्ष प्रचण्ड

हेटौँडा, २४ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ। मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित

उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

काठमाडौं, २४ कात्तिक । नेकपा (एमाले) को सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न बैठकले सिङ्गो पार्टी पङ्क्तिलाई मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको

सरकारको सय दिनमा निकै राम्रो काम भएको छ : सभापति देउवा

काठमाडौं, १७ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने बताउनुभएको छ । आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना

कीर्तिपुरको मेयरको उम्मेदवारमा ध्रुव महर्जनलाई उठाउने राप्रपाको घोषणा

काठमाडौं, १३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ । आज निर्वाचन प्रचार प्रसार कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष

राप्रपाले भोलिदेखि कर्णाली यात्रा गर्ने

काठमाण्डौ, ५ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली यात्रा सुरु गर्ने भएको छ । भोलि सल्यानको सल्लीबजारबाट सुरु हुने यात्रा कात्तिक ११ गते मुगुको गमगढीमा पुगेर सम्पन्न हुने राप्रपाका

न्यायालयप्रति विश्वास छ, सघाउँछौँ : डिपी अर्याल

कास्की, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ । पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा

विपत्तिको क्षति न्यून गर्न सरकार चुक्यो : लिङ्देन

काठमाडौं, १५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बाढी, पहिरो, डुबानजस्ता राष्ट्रिय विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको टिप्पणी गर्नुभएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत