Logo
राजनीति
माओवादीले सामान्य प्रशासनमन्त्री माेदीलाई फिर्ता बाेलायाे

काठमाडौँ, २८ साउन । नेकपा माओवादी केन्द्रले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतवारको पदाधिकारी बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीले आफ्नै पार्टीका

कसैले माग्दैमा गृह र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न: ज्वाला

काठमाडौँ, २८ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबले आइतबार

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ: कोइराला

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरणमा अनुसन्धान गर्नका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका छन् । आइतबार बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै कोइरालाले सुन

एमालेको प्राथमिकता सरकार होइन: अध्यक्ष ओली

काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्राथामिकता सरकार नभएको बताएका छन् । सुन तस्करी काण्डमा एमालेले सत्ताको खेल खेलिरहेको हो कि भन्ने

सुन प्रकरणमा सरकारविरुद्ध बोलेपछि सांसद शर्मालाई पक्राउ गरियो: ओली

काठमाडौँ, २८ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणको विषयमा बोलेकाले नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेको बताएका छन् । आइतबार बालकोट पुगेका सांसद शर्मासँग भेटपछि

सङ्घीयता विरोधी शक्तिहरू फेरि सल्बलाउन थाले: यादव

बारा, २८ साउन । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् । शनिबार बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २८ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ । कांग्रेसले शुक्रबारदेखि सुरु भएको बैठकलाई आज पनि निरन्तरता दिन लागेको हो । आजको बैठक मध्याह्न साढे

संसद् अवरोधका सम्बन्धमा एमाले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, २८ साउन । नेकपा एमालेले सुन प्रकरण र संसद् अवरोधबारे केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः४५ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत

कोेशी प्रदेशको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक: मुख्यमन्त्री थापा

झापा, २७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको १४औँ क्याम्पस सभाको उद्घाटन गर्दै उनले

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ: डा.भट्टराई

सुर्खेत, २७ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी