
काठमाडौँ, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताएका छन् । शनिबार ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय चाबहिलमा आयोजित

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्यमा जनताको सहज पहुँचको व्यवस्था गर्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा, समाजसेवी एवं नेपाली कांग्रेसका पूर्व नेता श्यामबहादुर कार्कीको

काठमाडौँ, २७ साउन । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन् । नेपाली कांग्रेस

फाइल तस्बिर काठमाडौँ, २७ साउन । सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री नियुक्त गर्न लागेका

काठमाडौँ, २७ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निरन्तर संसद् अवरोध हुँदा नियमित कानुन बनाउन नसकिएको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले धुलिखेलमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले

चितवन, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार साँझ गृह जिल्ला चितवन आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री दुई दिनसम्म चितवनमा

काठमाडौँ, २६ साउन । काठमाडौँ जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई बिहीवार नक्कली शैक्षिक

मोरङ, २६ साउन । कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्रीमा निर्मला लिम्बु नियुक्त भएकी छन् । प्रदेश प्रमुख परशुराम खापुङले सरकारको सिफारिसमा लिम्बूलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री लिम्बुले

काठमाडौँ, २६ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकार र गौर घटनाका पीडितबीच भएको सम्झौताप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सिंहदरबारस्थित जसपाको संसदीय दलमा आज पत्रकार सम्मेलन

काठमाडौँ, २६ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसद डा.सुनिल शर्माको पक्राउ बारेमा सांसदहरूले आफ्ना धारणा व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केही सांसदहरूले सांसद