
काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विभागीय मन्त्रीबीच सरकारको चालु आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा कार्यसम्पादन सम्झौता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बस्दै छ । पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक आजै अपराहन्न चार बजेका लागि बोलाएका

कास्की, २५ साउन । गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । गत असार २२ गतदेखि स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो । बैठकमा प्रदेशसभाका

काठमाडौँ, २५ साउन । नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् । नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट

झापा, २५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली समाजलाई चाहिने रैथाने विश्वविद्यालय स्थापना गर्नु आवश्यक भएको औँल्याएका छन् । उनान्तिसौँ विश्व आदिवासी दिवसका अवसरमा बुधवार झापाको

काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि

काठमाडौँ, २४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभा बैठकमा अवरोध गरेको एमालेले राष्ट्रियसभा बैठक पनि नियमति कार्यसूचीमा प्रवेश गर्न दिएन

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताले संविधान र परिवर्तनबाट के कस्ता उपलब्धि हासिल गर्नुभयो भन्ने विषमा सोच्नुपर्ने समय आएको बताएका छन् । नेपाल प्रेस काठमाडौँ