
काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक स्थगन भएको हो । बैठक

काठमाडौँ, २४ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनै पनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका

काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख देवराज घिमिरले बिहान साढे ११ बजे बस्ने गरी कार्यव्यवस्थाको बैठक बोलाएका हुन् । नयाँ बानेश्वरस्थित संघीय

काठमाडौँ, २३ साउन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले

काठमाडौँ, २३ साउन । नेकपा एमालेका सांसदले फेरि पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् । मङ्गलवार केहीबेरका लागि बैठक चल्न दिएका नेकपा एमालेका सांसदहरूले सय किलो सुन तस्करीको विषयमा गृहमन्त्री

काठमाडौँ, २३ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन बाहरिएको विषयको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य

काठमाडौँ, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास पैदा भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको

काठमाडौँ, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी काण्डमा उच्चस्तरीय छानबिन समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार बोल्दै लिङ्देनले प्रतिपक्षको मागबमोजिम

काठमाडौँ, २३ साउन । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश

काठमाडौँ, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको अवरोध हटाउन सहमत भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि एमाले संघीय संसदका दुवै सदनमा देखिएको अवरोध हटाउन