Logo
राजनीति
सदनको गतिरोध हटाउन प्रधानमन्त्रीद्वारा शीर्ष नेतासँग छलफल

काठमाडौँ, २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा देखिएको गतिरोध हटाउन सभामुख र शीर्ष नेतासँग छलफल गरिरहेका छन् । उनको आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलका शीर्ष नेताको छलफल

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, २३ साउन । संघीय संसद्‌ अन्तरगत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ । अवरोध हटाउने विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसक्दा बैठक आजसम्मका लागि स्थगित भएको हो । सभामुख

संसदीय समिति गठनमा दलहरूबीच सहमति नजिक

काठमाडौँ, २२ साउन । प्रतिनिधिसभा मातहतका र संयुक्त समिति गठनका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दल सहमति नजिक पुगेका छन् । कुन समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा बाँडफाँट

संसद् चल्दैन, मात्र बार्गेनिङ चल्छ: लामिछाने

काठमाडौँ, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् नचल्ने तर बार्गेनिङ चल्ने बताएका छन् । शीर्ष नेताको बैठकप्रति लक्षित गर्दै उनले संसद् बन्द गरेर बार्गेनिङ चल्नु

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । उक्त बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको

प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्‍यो

काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको आजको बैठक अपराह्न ४ बजेका लागि सरेको छ । आज दिउँसो १ बजेका लागि तय भएको बैठक विशेष कारणले आजै अपराह्न ४ बजेका लागि सारिएको

सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेता सकारात्मक

काठमाडौँ, २२ साउन । सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको

कोशी सरकार अहिले पनि कामचलाउ अवस्थामै छ: थापा

फाइल तस्बिर विराटनगर, २२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकार अहिले पनि कामचलाउ अवस्थामै रहेको बताएका छन् । राजनीतिक तरलता अन्त्य गर्दै दलहरु मिलेर अघि बढे सरकार स्थिर

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, २२ साउन । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो ।

सदनको अवरोध हटाउन छलफल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, २२ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले सदनमा देखिएको अवरोध हटाउन सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले संसद्