
हेटौँडा, १५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलबार बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री लामाले विश्वासको मत पाउनुभएको

पोखरा, १४ साउन । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ

हेटौँडा, साउन १३ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले साउन १५ गते मङ्गलबार बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मुख्यमन्त्री

कास्की, साउन १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । ढकाललाई

काठमाडौं, साउन १३ गते । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सिंहदरबारमा सुरु भएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका

विराटनगर, ११ साउन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । आज माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा बुझाउनु भएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र

काठमाडौँ, साउन ११ गते । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य लिएको बताउनुभएको छ। मन्त्री खड्काले सरकारको सो लक्ष्य प्राप्तिका

विराटनगर, साउन ११ गते । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । कोशी प्रदेश सरकारको विषयमा छलफल गर्न संसदीय दलको बैठक

काठमाडौँ, साउन ११ गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा आज भएको सो

काठमाडौं, साउन ११ गते । संक्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । शुक्रबार विहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको हो