Logo
राजनीति
भ्रष्टाचारविरूद्ध सतिसालझैँ उभिन्छु: प्रधानमन्त्री

काठमाडौँ, २० असार । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् । आज कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई

प्रतिनिधिसभा बैठक बिहीवारसम्मका लागि स्थगित

काठमाडौँ, २० असार । प्रतिनिधिसभा बैठक बिहीवारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको हो ।

राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण राष्ट्रियसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपराह्न २:३१ मा बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको विरोध

काठमाडौँ, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिएको भनिएको अभिव्यक्ति विवादास्पद भएको भन्दै उक्त विषयमा नेकपा (एमाले) को संसदीय दलको आजको आकस्मिक बैठकमा छलफल

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, २० असार । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ । पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय

मेरो अभिव्यक्तिलाई बबण्डर गर्न खोजियो: प्रधानमन्त्री

काठमाडौँ, २० असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक विमोचनमा सरदार प्रीतम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबन्डर गर्न खोजिएको आरोप लगाएका छन् । बुधवार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौँमा

राप्रपाले तोक्यो प्रदेश संयोजक

काठमाडौँ, २० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको सुदृढीकरणका लागि सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् । पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति

लुम्बिनी प्रदेशसभा: सरकार र विपक्षीबीच सहमति

बुटवल, २० असार । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध

संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ, २० असार । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक,

डा. भट्टराई नेतृत्वको नेसपा नयाँ समाजवादी मोर्चाको तयारीमा

काठमाडौँ, १९ असार । डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी तथा समूहसँग संवाद, सहकार्य बढाउँदै नयाँ ध्रुवीकरणका लागि पहल गर्ने भएको छ