Logo
राजनीति
संसदीय समितिका सभापति चयन गर्ने शीर्ष नेताबीच सहमति

काठमाडौँ, १९ असार । तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने निर्णय गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताहरुले समितिका सभापति अविलम्ब

सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौँ, १९ असार । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताहरूसँग छलफल गर्दै छन् । सभामुख घिमिरेले मङ्गलबार बिहान ११ः०० बजे सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा प्रधानमन्त्री एवं नेकपा (माओवादी

एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको छ: ओली

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् । भक्तपुरमा निर्माण

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय

काठमाडौँ, १८ असार । सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको सत्ता गठबन्धनको बैठकले

गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन: डा.कोइराला

काठमाडौँ, १८ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन् । स्व गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा बिपी कोइराला

राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक’ बहुमतले पारित

काठमाडौँ, १८ असार । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ बहुमतले पारित भएको छ । सोमवार बसेको राष्ट्रियसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘नेपाल विश्वविद्यालय विधेयक’ पारित गरियोस् भनी राखेको

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँ: प्रधानमन्त्री

काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुने बताएका छन् । उनले त्यसलाई सुशासनको पक्षमा नयाँ ढङ्गको क्रान्तिको संज्ञा दिएका हुन्

विकास भनेको रुपान्तरण हो, विनाश होइन: मुख्यमन्त्री शर्मा

सुर्खेत, १८ असार । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विकास समाज रुपान्तरणको महत्वपूर्ण प्रक्रिया भएको बताएका छन् । उनले विकासले विनाश ल्याउँदा त्यसलाई रुपान्तरण गर्न नसकिने बताएका हुन् ।

‘राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ’

काठमाडौँ, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने विषय स्थापित गर्नुपर्ने बताएका छन् । सोमबार स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित

गिरिजाप्रसाद कोइराला नभएको भए गणतन्त्र आउँदैनथ्यो ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालागणतन्त्र कोइराला नभएको भए गाण्तन्त्र आउन नसक्ने बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा