Logo
राजनीति
राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, १८ असार । राष्ट्रियसभाको बैठक सोमबार बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा विनियोजन विधेयकको विभिन्न मन्त्रालयगत शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । वन तथा वातावरण, महिला, बालबालिका

गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १८ असार । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । विसं १९८१ असार १८ गते जन्मिएका कोइरालाको विसं २०६६ चैत

कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान

विराटनगर, १७ असार । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तरगत दुई वा दुईभन्दा बढी दलको

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन: अध्यक्ष ओली

काठमाडौँ, १७ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोशी

बागमती प्रदेशसभा: प्रतिपक्षद्वारा बैठक अवरुद्ध

काठमाडौँ, १७ असार । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक

कला, साहित्य र खेलकूद उच्च प्राथमिकतामा ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ असार  । प्रधानमन्त्री पुष्पकमल ‘दाहाल’ले युवाहरूको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकूद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताएका छन् । आइतबार दिउँसो काठमाडौँमा प्रकाश दाहालको स्मृतिमा

सरकारले मिटरब्याज पीडितलाई न्याय नदिएर झुक्याउन खोज्यो: गिरी

काठमाडौँ, १७ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सरकारले मिटरब्याज पीडितलाई न्याय नदिएर झुक्याउन खोजेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही

माधवजी र मैले नेकपा तिर फर्किनुपर्छ भनेका छौँ: प्रधानमन्त्री

काठमाडौँ, १७ असार । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । भक्तपुरमा नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १७ असार । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन: अध्यक्ष नेपाल

काठमाडौँ, १६ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन् । नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम