Logo
राजनीति
कांग्रेस बदल्ने अभियानमा लागेको छु: महामन्त्री थापा

काठमाडौँ, १६ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेकाे बताएका छन् । नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले

गठबन्धनको सरकार पाँच वर्ष चल्छ: प्रचण्ड

पोखरा, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको सरकार पाँच वर्ष नै चल्ने बताएका छन् प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “गठबन्धनको सरकार

पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ: प्रधानमन्त्री

काठमाडौँ, १६ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् ।

असल संसदीय अभ्यासको अपेक्षा गरेको छु ः सभामुख

काठमाडौँ, १६ असार । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा

मन्त्री लिम्बूले भने: कोशी प्रदेशको नाम सच्याउनुपर्छ

काठमाडौँ, १५ असार । युवा तथा खेलकुमन्त्री एवं नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

काेशी प्रदेशमा एमाले नेतृत्वकाे सरकार ढल्याे

विराटनगर, १५ असार । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । शुक्रवार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ साल मङ्सिरमा

बागमतीमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव बढ्दै

काठमाडौँ, १५ असार । बागमती प्रदेशमा विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । नेकपा (एमाले) र राप्रपाले बजेटमा भेदभाव गरिएको भन्दै प्रदेशसभाको बैठक चल्न दिएका छैनन्

कोशी प्रदेशसभाको बैठक आज ११ बजे बस्ने

विराटनगर, १५ असार । कोशी प्रदेशसभाको बिहिवार स्थगित विशेष अधिवेशनको बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । प्रदेशसभाको बिहिवार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरि

राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ: सभापति लामिछाने

चितवन, १४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा मुलुकमा अस्थिरता नहोस् भन्ने

आधा घण्टाका लागि स्थगित कोशी प्रदेशसभा बैठक अझै सुरु भएन

विराटनगर, १४ असार । आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन । आजको बैठकबाट मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदै छन् । त्यसका