Logo
राजनीति
समानुपातिक प्रणालीमा सूधार गर्न संविधान संशोधन आवश्यक ः देउवा

भक्तपुर, २७ जेठ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् । प्रत्यक्ष्य निर्वाचितलाई प्रतिनिधिसभामा र समानुपातिकलाई राष्ट्रियसभामा लैजाने गरी

समाजवादी प्रेस सङ्गठनको निर्वाचन प्रक्रिया सुरु

काठमाडौँ, २७ जेठ । समाजवादी प्रेस सङ्गठनको शुक्रबारदेखि सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ । अध्यक्षदेखि

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, २७ जेठ । जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज मध्यान्ह १ बजे बस्ने भएको छ । विधान अधिवेशनको तयारी, विभिन्न समिति र संगठनले गरेको प्रतिनिधि

काँग्रेसको पुनः सभापति बन्ने रहर छैन ः सभापति देउवा

चितवन, २६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टी सभापति हुने रहर नभएको बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनमा सभापति देउवाले

बजेट न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्छ: केसी

काठमाडौँ, २६ जेठ । सांसद अर्जुनरसिंह केसीले बजेटको न्यायपूर्ण ढङ्गले वितरण हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उनले

नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो: अध्यक्ष नेपाल

काठमाडौँ, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो

प्रतिनिधिसभा बैठकमा एमालेको विरोध

काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले विरोध जनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभाका संसदीय दलका उपनेता राम रानामाथि बिहीबार

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, २६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा ​बस्ने भएको हो । उक्त बैठकमा प्रधानमन्त्री

भुटानी शरणार्थी प्रकरण: आज टोपबहादुरको तर्फबाट बहस हुने

काठमाडौँ, २६ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ । आइतबारबाट सुरु भएको थुनछेक

पहिचानवादीका नाममा एमालेमाथि आक्रमण: अध्यक्ष ओली

काठमाडौँ, २५ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी