Logo
राजनीति
रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने

काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं, १८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ९ बजे पछि संसदीय दलको कार्यालयमा बस्न लागेको हो । एकाएक बदलिएको राजनीतिक परिस्थितिका विषयमा छलफल

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १७ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सभापति देउवाले

राप्रपाको जिल्ला अधिवेशन कार्यविधि, २०८१ संशोधन सहित पारित

काठमाडौं, १६ असार । राप्रपाले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधन सहित पारित पनि गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न तीन बुँदे निर्णय गर्दै जिल्ला अधिवेशनको कार्यविधि, २०८१

नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशन आज

काठमाडौँ, १६ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि यहाँ हुँदै छ । आजदेखि पाँच दिनसम्म स्थानीय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति

राप्रपाले बोलायो जिल्ला अध्यक्षहरूको भेला

काठमाडौं, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ। भेला आउँदो साउन १७ र १८ गते काठमाडौंमा हुने महामन्त्री राजेन्द्र गुरूङले जानकारी दिनुभयो। पार्टीको समग्र सांगठनिक अवस्थाको

लुम्बिनी प्रदेशलाई दिएको समर्थन समाजवादी पार्टीले फिर्ता लियो

  देउखुरी, ९ असार । समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मितिदेखि

राप्रपामा प्रमुखको जिम्मेवारी हेरफेर

काठमाडौं, ३२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गर्नुभएको छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको विधानअनुसार

एमाले काभ्रेको अध्यक्षमा भुर्तेल निर्वाचित

काभ्रेपलाञ्चोक, ३१ जेठ । नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटी अध्यक्षमा तीन सय ८० मत प्राप्त गरी राजन भुर्तेल निर्वाचित हुनुभएको छ । अध्यक्षका प्रतिस्पर्धी चन्द्रबहादुर लामालाई ८१ मतले पछि पार्दै

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी, २८ जेठ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा