Logo
राजनीति
राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३)

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतलनिवास पुगे

काठमाडौँ, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज बिहान राष्ट्रपति पौडेललाई भेट्न दाहाल शीतलनिवास पुगेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए

महिला अधिकारका लागि लड्ने पार्टी एमाले: अध्यक्ष ओली

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मात्र महिला अधिकारका लागि लड्ने जिकीर गरेका छन् । राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज अखिल

प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो १ बजेर २५ मिनेटमा भारत प्रस्थान गर्ने भएका छन् । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड भोलि दिउँसो भारत जाने

प्रधानमन्त्रीले भारतलाई नेपाली भू-भाग समेटिएको नक्सा सच्याउ भन्नुपर्छ: ओली

काठमाडौँ, १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसदमा कुँदिएको नक्सामा नेपालको भूमि समेटिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको भूमि आफ्नो नक्साभित्र राखेर संसदजस्तो ठाउँमा

दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउछौँ: प्रधानमन्त्री

काठमाडौँ, १६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्‍याउने बताएका छन् । मंगलबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र

प्रधानन्यायाधीशको नियुक्ति छिटो टुङ्गो लगाउनुपर्छ: सभामुख

काठमाडौँ, १६ जेठ । सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियालाई अगाडि बढाउन संसदीय सुनुवाई समितिलाई आग्रह गरेका छन् । मंगलबार बसेको समितिको बैठकमा बोल्दै सभामुख घिमिरेले प्रधानन्यायाधीश नियुक्तिको सन्दर्भमा समितिमा

बल्ल माननीयज्यूहरू वडाध्यक्षको हैसियतमा आउनुभयो: बालेन साह

काठमाडौँ, १६ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले प्रतिनिधिसभाका सांसद वडाध्यक्षको हैसियतमा आइपुगेको टिप्पणी गरेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को बजेटमार्फत् सांसद विकास कोष ब्युँताएको

रेशम चौधरीलाई आममाफी दिनु अदालतमाथि बलमिच्याँइ: थापा

काठमाडौँ, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णयको विरोध गरेका छन् । ललितपुरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले अदालतले गरेको फैसलाको पूर्ण

लोकतन्त्रको विकल्प छैन: अध्यक्ष नेपाल

काठमाडौँ, १५ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा उनले आज