Logo
राजनीति
अनियमितताको विषय संसदको रेकर्डबाट हटाउने सहमतिप्रति शेखर कोइरालाको असन्तुष्टि

काठमाडौँ, १४ जेठ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तापक्ष र विपक्षी दलको सहमतिमा संसद्‌बाट सांसदको अभिव्यक्ति हटाएकोमा असन्तुष्टि जनाएका छन् । कुनै सदस्यले कुनै शंकास्पद अनियमितता सम्बन्धी विषय उठाएको

मन्त्रिपरिषद्को बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण र बजेट एजेण्डा

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपषिदको आइतबार बिहान ११ बजे बैठक बोलाएका छन् । एजेण्डा बोरमा नखेलाइए पनि प्रधानमन्त्रीको भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको

भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त हुने सम्भावना ः प्रधानमन्त्री

काठमाडौँ, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा

विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था छिट्टै गर्छौँ: प्रधानमन्त्री

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा बस्ने नेपाली नागरिकलाई पनि मताधिकारको व्यवस्था गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको शनिबार प्रतिनिधिसभा बैठकमा जवाफ

नीति कार्यक्रमको स्वीकार र समर्थन गर्छौं: लेखक

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमले देशको आर्थिक, शासकीय र संवैधानिक अवस्था तथा परिवेशलाई विश्लेषण गरेको बताएका छन् ।

आर्थिक समस्या समाधानमा राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ: शर्मा

काठमाडौँ, १३ जेठ । सांसद विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथिको

जलहरी भ्रष्टाचारको विषय संसद्को रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर भ्रष्टाचार भएको भन्ने अभिव्यक्ति संसद अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सभामुख घिमिरेले आजको बैठकमा

प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु

काठमाडौँ, १३ जेठ । आज ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक एक घण्टा ढिलो गरी सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले

कांग्रेस आलोचनाबाट डराउँदैन: देउवा

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । उचित आलोचनाले काम गर्न उत्साह बढाउने र समस्या भए करेक्सन गर्न सकिने भएकाले पनि

मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ: प्रधानमन्त्री

काठमाडौँ, १३ जेठ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताएका छन् । काठमाडौँको शङ्खरापुरमा आज आयोजित प्रेस सेन्टर नेपालको