Logo
राजनीति
कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको छ: गृहमन्त्री

काठमाडौँ, ४ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा

प्रतिनिधिसभा बैठक: धेरै सांसदले प्रधानमन्त्रीसँग प्रश्न गर्न चाहेपछि नियम निलम्बन

काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २५२ बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सांसद रमेश लेखकले प्रतिनिधिसभा नियमावली,

शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरेर कारबाही गर्नुपर्छ: ज्ञवाली

पोखरा, ४ जेठ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली शरणार्थी प्रकरणमा प्रमाण पुष्टि भएसम्म सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले बिहीवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा

राप्रपाले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै

काठमाडौँ, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्दै छ । आज दिउँसो काठमाडौँको वसन्तपुरमा विरोधसभाको आयोजना गरिएको हो । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने

काठमाडौँ, ४ जेठ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो

नक्कली शरणार्थी प्रकरणलाई प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ: गृहमन्त्री

काठमाडौँ, ३ जेठ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन् । बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेताहरूले शरणार्थी प्रकरणको छानबिन

नागरिक उन्मुक्ति पार्टीद्वारा आन्दाेलनका कार्यक्रम घाेषणा

काठमाडौँ, ३ जेठ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइको माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला

सर्वोच्च अदालतको फैसला स्विकार्नुको विकल्प छैन: चौधरी

काठमाडौँ, ३ जेठ । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला

गलत कुरालाई परम्पराकाे नाममा बाेकेर हिँड्न हुँदैन: थापा

काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई

मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, ३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन् । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको