Logo
राजनीति
सरकारमा सहभागी हुने-नहुने रास्वपाले आज निर्णय गर्ने

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने-नहुने भन्ने बारेमा आज निर्णय गर्ने भएको छ । रास्वपाको आज अपराह्न बस्ने केन्द्रीय समितिको बैठकले सरकारमा

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी, २१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

काठमाडौँ, २१ वैशाख । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री

प्रचण्ड-ओलीबीच भेटवार्ता, नक्कली शरणार्थीका बारेमा छलफल

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच संवैधानिक परिषदको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी, २१ वैशाख । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका

नवनियुक्त मन्त्रीको आज शपथ ग्रहण

काठमाडौँ, २१ वैशाख । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण विहीबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गरेका थिए । तीनैजना मन्त्री

कांग्रेसबाट तीन जना मन्त्री नियुक्त

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ,

सत्तारुढ गठबन्धन दलको बैठक सुरु

काठमाडौँ, २० वैशाख । सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा

एमाले सचिव रायमाझीका बाबुछोरा र उपाध्यक्ष बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २० वैशाख । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका

वैशाख २४ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौँ, २० वैशाख । सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही वैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको