Logo
राजनीति
जनअपेक्षा अनुसार काम हुन सकेन ः गृहमन्त्री श्रेष्ठ

चितवन, २७ चैत । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि जनताको भावना अनुसार कामले तीव्रता पाउने बताएका छन् । उनले जनताको अपेक्षा अनुसारको काम नभएको स्वीकार गरेका छन् । उनले

सभापति लामिछाने भन्छन्: थप अनुसन्धानलाई प्रहरीमा निवेदन दिन्छौ

बारा, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयमले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन्

कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरियो

सुर्खेत, २६ चैत । कर्णाली प्रदेश सरकारबाट एमाले बाहिरिएको छ । एमालेबाट कर्णाली सरकारमा सहभागी भएका तीन जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो । कर्णालीमा एमालेका विनोदकुमार

रास्वपा सांसद श्रेष्ठ पार्टीबाट निलम्बित

काठमाडौँ, २६ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाराम श्रेष्ठ निलम्बनमा परेका छन् । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको

उपनिर्वाचनपछि प्रदेश सरकार पुनर्गठन हुन्छ: खाँण

जनकपुरधाम, २६ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचनपछि प्रदेश सरकार पुनर्गठन हुने बताएका छन् । आइतबार जनकपुरधाममा प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

रास्वपाका सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको अडियो बाहिरियो

काठमाडौँ, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न भन्दै दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई रकम बुझाउनुपर्ने

प्रधानमन्त्री प्रचण्ड पुगे एमाले सचिव भट्टको घरमा

धनगढी, २६ चैत । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका सचिव एवम् माओवादीका पूर्वनेता लेखराज भट्टको घरमा पुगेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन

पाटन क्याम्पसको स्ववियु सभापतिमा विष्ट निर्वाचित

काठमाडौँ, २६ चैत । ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन् । उनले ८ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश

प्रचण्ड र देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार

काठमाडौँ, २६ चैत । संक्रमणकालीन न्याय निरूपण (टीआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तारूढ दलले गरेको प्रस्ताव विपक्षी दलले अस्वीकार गरेको छ । सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा शनिबार

स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गरौँ: लामिछाने

फाइल तस्बिर तनहुँ, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा आज आयोजित चुनावीसभालाई