Logo
राजनीति
रवि लामिछानेको मुद्दामा कारण देखाउ आदेश

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ ।

रवि लामिछानेको उम्मेदवारी कायम, उजुरी खारेज

काठमाडौँ, २२ चैत । आउँदो वैशाख १० गते हुने उपचुनावका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध परेका सबै उजुरी खारेज भएका छन् । मुख्य

सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ: अध्यक्ष नेपाल

काठमाडौँ, २२ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय प्रचार विभागले काठमाडौँमा आयोजना गरेको ‘सम्पादकसँग भेटघाट

वर्तमान सरकारले सोचेजस्तो लय समात्न सकेन: थापा

काठमाडौँ, २२ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले सोचेजस्तो लय समात्न नसकेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन

प्रधानमन्त्री प्रचण्ड भन्छन्: दुई दिनभित्रै सरकारले पूर्णता पाउँछ

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन् । बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २२ चैत । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार अपराह्न ४ बजे बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक

लामिछानेविरुद्धको रिटमा सुनुवाइ आज हुँदै

काठमाडौँ, २२ चैत । सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट निवेदनको आज बुधबार सुनुवाइ हुँदै छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलवार पेसी तोकिए

लामिछानेविरुद्ध चारवटा उजुरी

चितवन, २१ चैत । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चारवटा उजुरी

गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको आह्वान

काठमाडौँ, २१ चैत । आउँदो वैशाख १० गते हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् । मङ्गलवार दिउँसो संयुक्त विज्ञप्ति निकालेर सत्ता गठबन्धनमा आबद्ध

नेविसङ्घ तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति

काठमाडौँ, २१ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ । पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको