Logo
राजनीति
उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव

उपराष्ट्रपतिका लागि आज निर्वाचन, आजै नतिजा सार्वजनिक हुने

काठमाडौँ, ३ चैत । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले सम्पूर्ण तयारी पूरा भएको र बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन

संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय होइन्: ओली

काठमाडौँ, २ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन प्रधानमन्त्रीको स्वेच्छाको विषय नभएको बताएका छन् । बिहीबार काठमाडौँमा एमाले निकट अनेरास्ववियुले आयोजना गरेको कानुनका विद्यार्थीसँग केपी ओली

मञ्जु अन्सारीलाई सांसद बनाउने जसपाको निर्णय

काठमाडौँ, २ चैत । जनता समाजवादी पार्टी, नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्य बनाउने निर्णय गरेको छ । आज बसेको पार्टीको कार्यकारिणी समिति बैठकले अन्सारीलाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता

मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासका मत लिने

काठमाडौँ, २ चैत । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका

रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक

काठमाडौँ, २ चैत । उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११:३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, २ चैत । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । ललिततपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार बिहान ११ बजे बस्नेछ । सांसद शहनाज रहमानको

स्ववियु चुनाव: आज राति १२ बजेसम्म मात्र प्रचारप्रसार गर्न पाइने

काठमाडौँ, २ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ-आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र पारेका हुन् । स्ववियु

स्ववियु निर्वाचनमा तडकभडक बिना प्रचारप्रसार

काठमाडौँ, २ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन् । ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरुले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र

माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न विप्लवको चेतावनी

काठमाडौँ, १ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् । माओवादी जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरूले आफ्नो जीवनको र नेपालको