
काठमाडौँ, २० फागुन । आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जीवनभर लडेर ल्याएको लोकतन्त्र र संविधानको रक्षा एवं परिपालनाको विषयलाई नै आफूले महत्वपूर्ण ठानेको

काठमाडौँ, २० फागुन । आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावको लागि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा चहलपहल बढेको छ । चुनावी कार्यक्रम अनुसार शुक्रबार क्याम्पसहरुमा विद्यार्थी सङ्गठनहरुले आ-आफ्नो

कञ्चनपुर, २० फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि आवश्यक व्यवस्थापन गरिदिन आग्रह गर्दै शुक्रबार मुख्यमन्त्री शाहले प्रदेश सभा सचिवालयलाई

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बनेका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट मागेका छन् । राष्ट्रपतिका

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुले जनताको राष्ट्रपति खोजेको बताएका छन् । आठ दलीय गठबन्धनको तर्फबाट आयोजित अभिमुखीकरण कार्यक्रममा उनले राष्ट्रपतिले पहिलेको राजाजस्तो बन्ने गरेको बताए

काठमाडौँ, १९ फागुन । त्रिभुवन विश्वविद्यालय -त्रिविमा हुने स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका

काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै

काठमाडौँ, १८ फागुन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निर्वाचित हुने राष्ट्रपतिले राष्ट्रिय हितको प्रवर्धन, देशभक्तिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षालाई केन्द्रविन्दुमा राख्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व सभामुख रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय

सुर्खेत, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी