Logo
राजनीति
उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्छ: सिंह

सिरहा, १८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उपराष्ट्रपतिको निर्वाचनपछि सहमतिको सरकार बन्ने बताएका छन् । आज सिरहाको लहानमा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा कांग्रेस धनुषाको पार्टी

राष्ट्रपतिमा नेम्बाङलाई भोट माग्दै एमाले नेताहरू पुगे एकीकृत समाजवादीको कार्यालय

काठमाडौँ, १८ फागुन । राष्ट्रपतिमा सुवास नेम्बाङलाई भोट माग्दै एमाले नेताहरू नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा

राष्ट्रपति निर्वाचनका लागि सांसदलाई अभिमुखीकरण गरिँदै

काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई आज राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिँदै छ । दिउँसो १ बजे नयाँ बानेश्वर

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

काठमाडौँ, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो । रास्वपाका

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ, १७ फागुन । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले नेपाली कांग्रेसका उम्मेदवार पौडेलका पक्षमा

एमाले अध्यक्ष ओलीले भेटे वामदेव गौतमलाई

काठमाडौँ, १७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो ओली भैँसेपाटीस्थित गौतम निवास पुगेका हुन्

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ, १७ फागुन । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी रहेको छ । राष्ट्रपति निर्वाचनसहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सो पार्टीको सचिवालय बैठक काठमाडौँको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा

एकीकृत समाजवादी र जसपाद्वारा ‘किरात लिम्बुवान सगरमाथा’ प्रदेश प्रस्ताव

विराटनगर, १७ फागुन । नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश १ को नाम ‘किरात लिम्बुवान सगरमाथा’ राख्न छुट्टै प्रस्ताव दर्ता गरेका छन् । एकीकृत समाजवादीका

प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता

विराटनगर, १७ फागुन । प्रदेश नम्बर १ को नाम ‘कोशी’ राख्न प्रस्ताव गरिएको छ । एमालेका प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक तथा कांग्रेसका भूमिप्रसाद राजवंशी र निरन राई समर्थक रहेको

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मलाई सर्‍याे

काठमाडौँ, १७ फागुन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो