Logo
राजनीति
लामिछाने गृहमन्त्रीमा पुनः नियुक्त नभए सरकार छाड्ने तयारीमा

काठमाडौँ, १९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने स्थिति बनेको बताएका छन् । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बिहिवार

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

काठमाडौँ, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको

मेरो मौनता आजसम्मका लागि मात्रै हो: रवि लामिछाने

काठमाडौँ, १९ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब आफू चुप लागेर नबस्ने बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेखेर लामिछानेले आजसम्म चुप लागे पनि अब आफूले मौनता

कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने

काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा अन्य दलसँग छलफल गरेर उम्मेदवार उठाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसको संसदीय दल कार्यसमितिको बैठकले

कांग्रेस कार्यसमितिको बैठक बस्दै

काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति बैठक बिहीबार बस्दैछ । संसदीय दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ९ बजे बैठक बस्ने भएको हो

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ, १९ माघ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा अपराह्न ४ बजे बस्ने पार्टीका केन्द्रीय कोषाध्यक्ष समेत रहेका

सत्ता पक्ष दुई धारमा विभाजित

काठमाडौँ, १९ माघ । प्रतिनिधिसभाको बैठकमा संघीयता पक्षधर र संघीयता विरोधी सांसदहरूबीच जुहारी नै चलेको छ । केही दिनयता सरकारमा बसेका मन्त्रीहरूकै अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विपक्षमा आउँदै गर्दा

एजेन्डा र भागबण्डाको लफडाले सत्ता गठबन्धन धरापमा

काठमाडौँ, १९ माघ । वर्तमान सात दलीय गठबन्धनभित्र राजनीतिक एजेन्डा र शक्ति भागबण्डाको जुहारीले सत्ता साझेदारी धरापमा पर्ने देखिएको छ । संसद्को तेस्रो दल नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको

राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयाेगमा उजुरी

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल सफलले रवि लामिछाने नेतृत्वको पार्टी खारेज गर्न माग गर्दै

प्रतिनिधिसभामा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ, १८ माघ । प्रतिनिधिसभामाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा