Logo
राजनीति
प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले बुझायो ज्ञापनपत्र

काठमाडौँ, १७ माघ । एकीकृत समाजवादीले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा आज मङ्गलवार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार गएको एकीकृत समाजवादीको प्रतिनिधिमण्डलले

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आज बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ, १७ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ । सोमबारदेखि सुरु भएको पदाधिकारी

राष्ट्रपति चयनको विषयलाई लिएर माओवादी र एमालेबीच विवाद बढ्दै

काठमाडौँ, १७ माघ । निर्वाचन आयोगले राष्ट्रपति चुनावको मिति तोके पनि सत्तारुढ दलले उम्मेदवारमा सहमति गर्न सकेका छैनन् । सहमति नबन्दा सत्ता सहकार्यको एक महिनामै माओवादी केन्द्र र एमालेबीच खटपट

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै: केसी

चितवन, १६ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन् । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता

‘गृहमन्त्री कसलाई बनाउने भन्ने जिम्मा प्रधानमन्त्रीको हो’

काठमाडौँ, १६ माघ । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुङ्गो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताएका छन् । सोमवार पार्टी

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा तय

काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, १६ माघ । आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल

शहीदको सपनालाई रूपान्तरण गर्ने सङ्कल्प गरौंः सभापति देउवा

काठमाडौँ, १६ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि आह्वान गरेका छन्

रास्वपाले भन्यो: गृह मन्त्रालयमा हाम्राे दाबी यथावत् छ

काठमाडौँ, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले गृह मन्त्रालयमा दाबी राख्ने भएको छ । आइतवार बसेको पार्टीको बैठकले गृहमा दाबी यथावत् राख्ने निष्कर्ष निकालेको हो । बैठकको निर्णयबारे