Logo
राजनीति
‘राजनीतिक दलहरुबीच भएको सहमतिलाई अक्षरस: पालना गर्नुपर्छ’

सिन्धुपाल्चोक, १४ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन नहुने बताएका छन् । उनले अहिले बनेको समीकरण अनुसार नै अगाडि बढ्नुपर्ने

एमालेकै उम्मेदवार राष्ट्रपति बन्‍ने निश्चित: ज्ञवाली

पाल्पा, १४ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले एमालेका उम्मेदवार नै राष्ट्रपति बन्ने बताएका छन् । प्रेस चौतारी नेपाल, पाल्पा शाखाले शनिबार तानसेनमा आयोजनमा गरेको पत्रकार भेटघाटमा बोल्दै

देशमा कानुनी राज्य छ भन्ने पुष्टि भएको छ: कोइराला

विराटनगर, १४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् । नेपाल प्रेस युनियन प्रदेश

गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने गरी तोकेकी छिन् । रवि लामिछानेले शुक्रबार पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार

रास्वपाद्वारा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित

काठमाडौँ, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले एक विज्ञप्तिमार्फत आजदेखि तय भएका प्रदेशस्तरीय बैठक तथा संगठन विस्तारका का‍र्यक्रम स्थगित

अध्यक्ष लामिछानेको सांसद पद खारेज

काठमाडौँ, १३ माघ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको

राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, १३ माघ । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रले राष्ट्रपति चयनका लागि राष्ट्रिय सहमति खोज्न पहल गर्ने निर्णय गरेको छ । दलहरुबीच राष्ट्रपति एमालेलाई दिने सत्तारुढ दलहरुको सहमतिकाबीच माओवादी

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

काठमाडौँ, १३ माघ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिए

नेविसंघले गठन गर्‍यो स्ववियु निर्वाचन २०७९ घोषणापत्र समिति

काठमाडौँ, १३ माघ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन मिति घोषणा गरेसँगै नेपाल विध्यार्थी संघ (नेविसंघ)ले स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयार समिति गठन गरेको छ । नेविसंघको पूर्व केन्द्रीय सदस्य पुजन

मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीद्वारा पदभार ग्रहण

जनकपुर, १३ माघ । मधेस प्रदेशका नवनियुक्त दुई मन्त्रीले आज पदभार ग्रहण गरेका छन् । बिहिवार जिम्मेवारीसहितको पत्र प्राप्त गरेपछि आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका हुन् । भौतिक पूर्वाधार