Logo
राजनीति
राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी

दाङ, ११ माघ । राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशअन्तर्गत रिक्त एक पदका लागि हुन लागेको निर्वाचनमा तीन जनाको उम्मेदवारी दर्ता भएको हो । प्रदेश

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ, ११ माघ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठक माघ २१-२२ मा बस्ने पार्टी महासचिव बेदुराम भुसाललले जानकारी दिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि

सरकार ढाल्ने प्रयास भइरहेको छ: अध्यक्ष ओली

काठमाडौँ, ११ माघ । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाली कांग्रेसप्रति संकेत गर्दै उनले सरकारमा नहुनेको ध्यान यसलाई ढाल्नेतर्फ

बागमतीका नवनियुक्त आठ मन्त्रीले लिए शपथ

काठमाडौँ, ११ माघ । बागमती प्रदेश सरकारका नवनियुक्त आठ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बुधबार नियुक्त गरेका आठ मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद

प्रधानमन्त्री दाहालले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । यसअघि सोमबार

‘देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले नतिजामुखी काम गर्न कठिनाइ’

काठमाडौँ, १० माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताएका छन् । ठूला दलहरुले थिलथिलो बनाएको देश संयन्त्रका कारण

संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ: पाण्डे

काठमाडौँ, १० माघ । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र

एमालेका सबै जनसङ्गठनको सम्मेलन मिति घोषणा

काठमाडौँ, १० माघ । नेकपा (एमाले)को सबै जनवर्गीय सङ्गठनका राष्ट्रिय अविधेशन/सम्मेलन मिति तय गरिएको छ । नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन/सम्मेलन मिति घोषणा गरिएको एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ: पौडेल

काठमाडौँ, १० माघ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । प्रतिधिसभाको आजको

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ, १० माघ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरेको छ । बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बैठकले