Logo
राजनीति
झापामा विकासको युग सुरु भयो: लिङ्देन

झापा, ८ माघ । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताएका छन् । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका-२ कमलधापस्थित संयुक्त

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, ८ माघ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीले माघ १२ गतेका लागि बैठक बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । उक्त बैठकमा पछिल्लो

मधेस प्रदेश: स्वतन्त्र सांसद सुरीता र प्रमोद जसपामा

जनकपुर, ८ माघ । मधेस प्रदेशसभाका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । प्रदेश सांसद सुरीता साह र प्रमोद जैसवाल जसपामा गएका हुन् । साह महोत्तरी

शेखर कोइराला भन्छन्: विश्वासको मत दिएर गल्ती गर्‍यौँ

काठमाडौँ, ८ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु गलत भएको बताएका छन् । आइतबार बिहान काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको

अहिलेको सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने पक्का: शर्मा

काठमाडौँ, ७ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले अहिलेको सत्ता गठबन्धनबाटै राष्ट्रपति बन्ने पक्का भएको बताएका छन् । राष्ट्रपतिमा यही गठबन्धन हुन्छ? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका

‘उच्च ओहोदाका व्यक्तिहरूलाई भ्रष्टाचार काण्डमा जेल हालौं’

काठमाडौँ, ७ माघ । सत्तारूढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नेपालमा पनि भ्रष्टाचार काण्डमा परेका ठूल्ठूला पदका व्यक्तिलाई सर्वश्वहरणसहित जेल चलान गर्न माग गरेका छन् । विश्वका

‘संसदीय मर्यादा कायम राख्न मौन धारणमा सहभागी भएनौं’

काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसद्‍मा आफैंले शहीदहरूको सम्मान भन्दै मौन धारण गर्न लगाएको दावी

संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन्: चौधरी

काठमाडौँ, ६ माघ । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो

उपसभामुख छान्न प्रतिनिधि सभाकाे बैठक सुरु

काठमाडौँ, ७ माघ । प्रतिनिधि सभाको उपसभामुख चयनकाे लागि बैठक सुरु भएकाे छ । उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना

सभामुखको आह्वानमा सर्वदलीय बैठक जारी

काठमाडौँ, ७ माघ । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक जारी रहेको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बैठक बसिरहेको हो