
काठमाडौँ, २ जेठ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले गिरीबन्धु टि-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाउनुभएको छ। सरकारमा रहँदा टि-स्टेटको

काठमाडौँ , ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको

काठमाडौँ, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले

काठमाडौँ,, २९ वैशाख । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन र प्रशासनिक संयन्त्रको प्रयोगसँगै आमनागरिकमा स्वजागरण हुनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रालय र जीवन विज्ञानको संयुक्त

विराटनगर, २८ बैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आह्वान गर्नुभएको छ । बिहीबार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले ३१

काठमाडौँ २८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई जबरजस्त दोषी करार गर्न लागिपरेको बताउनुभएको छ । आज नयाँ बानेश्वरमा बसेको एमाले

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई रास्वपा सभापतिको हैसियतमा बोल्न दिने निर्णय गरेको छ । शुक्रबार

काठमाडौँ, २८ वैशाख । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा

सुदूरपश्चिम, २७ वैशाख । बझाङ जिल्ला, प्रदेशसभा (१) मा यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य दमनबहादुर भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । धनगढीस्थित प्रदेशसभा

काठमाडौँ, २७ वैशाख । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्ने बताउनुभएको छ । प्रदीप गिरी समाजवादी अध्ययन संस्थाले आज यहाँ आयोजना गरेको राजनीति, साहित्य,