Logo
राजनीति
अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् । भेटमा मन्त्रिपरिषद्

मधेस प्रदेशसभाको बैठक स्थगित, सभामुखको निर्वाचन मंगलबार

जनपुरधाम, २ माघ । मधेस प्रदेशसभा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम मंगलबारका लागि तय गरिएको छ । आइतबार कास्कीको पोखरामा भएको विमान दुर्घटनाका कारण संघीय

कांग्रेसले फेरि देशको नेतृत्व लिन्छ ः नेता महत

विदुर, २ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले ढिलोचाँडो पुनः देशको नेतृत्व लिने बताएका छन् । तारकेश्वर गाउँपालिका–३, तारुका चन्दनीमा आइतवार आयोजित गोरु जुधाइ मेलाको उद्घाटन

कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ विजयी

सुर्खेत, १ माघ । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी भएकी छन् । आइतवार भएको मतदानमा गुरुङले २४ मत प्राप्त गरिन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य ः प्रधानमन्त्री

काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन् । थारू तथा मगर समुदायलगायत समुदायले मनाउने चाड माघे सङ्क्रान्ति (मकर

नेता भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित

काठमाडौँ, १ माघ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मवारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा शनिवार

प्रधानमन्त्री र गृहमन्त्रीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

काठमाडौँ, ३० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भेटवार्ता गरेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच छलफल भएको हो । त्यसक्रममा मन्त्रिपरिषद् विस्तार,

गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था: ज्ञवाली

काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताएका छन् । मुलुकको राजनीतिक स्थायित्वका लागि सत्ता गठबन्धनलाई टिकाएर अघि बढ्नुपर्ने उनको तर्क थियो

‘नेपालकाे राजनीति तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडा जस्तो भयो’

काठमाडौँ, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र

गण्डकी प्रदेशको सभामुखमा माओवादीका धिताल निर्वाचित

पोखरा, ३० पुस । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । उनले ३२ मत पाएका हुन् । गठबन्धनका उम्मेदवार धिताललाई नेकपा (एमाले)का