Logo
राजनीति
दीपक मनाङेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

पोखरा, २९ पुस । शुक्रवार विश्वासको मत लिन लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिने भएका छन् । मनाङेले सामाजिक सञ्जाल फेसबुकमा

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

पोखरा, २९ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८ (२) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मधेसका मुख्यमन्त्री यादवले शपथ लिँदै

जनकपुरधाम, २९ पुस । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, २९ पुस । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १३औँ अधिवेशनको दोस्रो बैठक बस्न लागेको हो । दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक सुरु

प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर, २९ पुस । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण

सुर्खेत, २८ पुस । कर्णालीका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री शर्माले कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नगरलाई बन्धक नबनाउन मेचीनगरका ६ दलको चेतावनी

झापा, २८ पुस । झापाको मेचीनगर नगरपालिकामा पछिल्लो पटक देखिएको प्रमुख प्रशासकीय अधिकृत विवाद प्रकरणलाई लिएर राजनीतिक दलले ज्ञापन पत्र बुझाएका छन् । बिहीबार ज्ञापन पत्रसहित नगरपालिका कार्यालय पुगेका मुख्य

घनश्याम भूसाल एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौँ, २८ पुस । नेकपा एमाले छाडेका घनश्याम भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । बानेश्वरको एक होटलमा दिउँसो २ बजे औपचारिक कार्यक्रम गरी भूसाल समाजवादी

स्ववियु चुनावको तयारी गर्न क्याम्पसहरूलाई त्रिविको निर्देशन

काठमाडौँ, २८ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न निर्देशन दिएको छ । त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक अझै सुरु भएन

  काठमाडौँ, २८ पुस । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो । गठबन्धनकै प्रमुख