Logo
राजनीति
सरकारमा जाने नजाने निर्णय गर्न जसपा र एसको बैठक आज

काठमाडौँ, १८ पुस । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जाने नजाने विषयमा निर्णय गर्न सोमबारदेखि बैठक बोलाएका छन् । जसपाले सोमबार र मंगलबारका लागि राजनीतिक समितिको

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार बस्दै

काठमाडौँ, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ । एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने

नीति अधिवेशन अविलम्ब गर्नुपर्छ: कोइराला

विराटनगर, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आजआयोजित ‘बदलिएको राजनीति,

अध्यक्ष ओली भन्छन्: मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्छ

काठमाडौँ, १७ पुस । सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार हुन अझै १०/१५ दिन लाग्न सक्ने सङ्केत गरेका छन् । अध्यक्ष ओलीले खेलकुदमन्त्री अहिले नभएको प्रसङ्ग उल्लेख

प्रदेश-१ को निजामती सेवा अध्यादेश सर्वसम्मतिले पारित

विराटनगर, १७ पुस । प्रदेश-१ को प्रदेश अधिवेशनले निजामती सेवा अध्यादेश सर्वसम्मतिले पारित गरेको छ । आइतबार भएको पहिलो बैठकबाट प्रदेशसभा नियमावली पहिलो संशोधनलाई स्विकार गर्ने र प्रदेश निजामती सेवा

लुम्बिनीमा एमाले संसदीय दलको नेतामा गिरी

रूपन्देही, १७ पुस । नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन् । लुम्बिनी प्रदेशसभा सहइन्चार्जसमेत रहेका गिरी आइतबार दलको नेतामा सर्सम्मत चयन भएको एमालेका

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए शपथ

दाङ, १७ पुस । लुम्बिनी प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरीस्थित प्रदेशसभा हलमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई

राम्रोबाहेक केही नगर्ने वर्तमान सरकारको नीति: प्रचण्ड

काठमाडौँ, १७ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक केही नगर्ने रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र)

प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

विराटनगर, १७ पुष । प्रदेश १ मा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश

बागमती प्रदेशसभाको पहिलो बैठक भोलि बस्ने

काठमाडौँ, १७ पुस । बागमती प्रदेशसभाको ११औँ अधिवेशन भोलि पुस १८ गते दिनको १ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयमा भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर दिउँसोको प्रदेशसभा