Logo
राजनीति
माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा भट्ट

कञ्चनपुर, १७ पुस । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको

प्रदेश-१: प्रदेश सभाको पहिलो बैठक आज

विराटनगर, १७ पुस । प्रदेश-१ को प्रदेश सभाको पहिलो बैठक आज बस्दै छ । मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका सांसद्हरुको शपथ ग्रहण सकिएसँगै प्रदेश सभाको पहिलो बैठक बस्न

एकीकृत समाजवादीकाे स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौँ, १७ पुस । नेकपा (एकीकृत समाजवादी) को स्थायी समितिको बैठक आज पनि बस्दै छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले

नयाँ वर्षमा मुलुकले राजनीतिक दिशा निर्धारण गर्ने ः ओली

काठमाडौँ, १७ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् । ईस्वी संवत् २०२३ को

शक्ति सुदृढीकरणका लागि पार्टीलाई नयाँ शिराबाट अघि बढाऔं ः नेपाल

काठमाडौँ, १७ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । पार्टीको शनिबार जारी स्थायी समितिको बैठकमा अध्यक्ष नेपालले यस्तो धारणा

काम गर्न पदमा आएको हुँ: श्रेष्ठ

काठमाडौँ, १६ पुस । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताएका छन् । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको

वामपन्थीबीच एकताका लागि सक्रिय छौँ: बस्नेत

काठमाडौँ, १६ पुस । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले आफूहरू वामपन्थीहरूबीच एकताका लागि सक्रिय भएको बताएका छन् । शनिबार काठमाडौँ आयोजित साक्षात्कारमा उनले निर्वाचनले गम्भीर समीक्षा गरेर अघि बढ्न

जसपाबाट सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई

काठमाडौँ, १६ पुस । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारमा जाने मन्त्रीहरुबारे निर्णय गर्ने जिम्मेवारी पार्टीको राजनीतिक समितिलाई दिएको छ । शनिबार बालकुमारीमा रहेको केन्द्रीय कार्यालयमा बसेको पार्टीको

कांग्रेस अब सङ्गठन निर्माणमा केन्द्रित हुन्छ: शर्मा

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब सङ्ठन निर्माणमा केन्द्रित हुने बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बिपी प्रतिष्ठानद्वारा चन्द्रगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

प्रचण्ड भन्छन्: यो पटक भाषण कम र काम धेरै गर्छु

चितवन, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफू भाषण कम र काम धेरै गर्ने बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले