Logo
राजनीति
माओवादी संसदीय दलकाे नेतामा प्रचण्ड चयन

फाइल तस्बिर काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा चयन गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले

मधेस प्रदेशमा हाम्रो दाबी स्वाभाविक: राउत

काठमाडौँ, ७ पुस । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले मधेस प्रदेशको नेतृत्वमा आफ्नो दलको दाबी रहने बताएका छन् । बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ ग्रहणपछि सङ्घीय संसद् भवनबाहिर सञ्चारकर्मीसँगको

प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको छ: प्रचण्ड

काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पहिले को बन्ने भन्नेबारे सल्लाह भइरहेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले

नवनिर्वाचित सांसदले लिए शपथ

काठमाडौँ, ७ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने

काठमाडौँ, ७ पुस । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो ।

नवनिर्वाचित सांसदहरूको शपथ आज, २६ सांसदको शपथ मातृभाषामा

काठमाडौँ, ७ पुस । नवनिर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । संघीय संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित सांसदहरूलाई आज शपथ ग्रहण गराउने भएको हो । संघीय

ओली, प्रचण्ड र खनालको जम्काभेट

काठमाडौँ, ६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच जम्काभेट भएको छ । शीतल

लोसपाको संसदीय दलको नेतामा ठाकुर चयन

काठमाडौँ, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको नेतामा पार्टी अध्यक्ष महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । लोसपाको आज बसेको संसदीय दलको बैठकबाट संसदीय दलको नेतामा अध्यक्ष

पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

काठमाडौँ, ६ पुस । प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई

‘सरकारमा म जान्नँ, बन्द कोठाभित्र हुने सहमति मान्य छैन’

काठमाडौँ, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भावी सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा बन्द कोठाभित्र हुने सहमति नमान्ने बताएका छन् । उनले अब बन्ने सरकारमा आफू सहभागी नहुने