Logo
राजनीति
अध्यादेश अहिलेको आवश्यकता: सञ्चारमन्त्री

काठमाडौँ, २६ मंसिर । सरकारले अहिलेको आवश्यकतालाई हेरेर फौजदारी कानुन संशोधन गर्ने अध्यादेश ल्याइएको स्पष्टीकरण दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै

राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक: श्रेष्ठ

काठमाडौँ, २६ मंसिर । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राजनीतिक बन्दी रिहाइका लागि अध्यादेश ल्याउनु सकारात्मक भएको प्रतिक्रिया दिएकी छन् । सोमबार डिल्लीबजार कारागार बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले

सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ: थापा

काठमाडौँ, २६ मंसिर । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोध जनाएका

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा: कार्की

काठमाडौँ, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डाक्टर तोसिमा कार्कीले सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आपत्ति जनाएकी छन् । नवनिर्वाचित सांसद कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको

संक्रमणकालमा अध्यादेश ल्याउनु गलत: शर्मा

काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले आइतबार मुलुकी फौजदारी संहिता संशोधन

राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ: प्रचण्ड

काठमाडौँ, २५ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो

प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसका पुरुषतर्फ तीन जनामात्रै

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको एक सय १० सिटमध्ये ३२ सिट प्राप्त गरे पनि पुरुष सांसद निर्वाचित गर्न तीन जनाको नाममात्र छनोट गरेको छ ।

यी हुन् राप्रपाका सात समानुपातिक सांसद

काठमाडौँ, २५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका सात सांसदहरूको नाम टुङ्ग्याएको छ । शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र पाँच महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको

दलहरु आयोगमा बुझाएको समानुपातिकतर्फको सूची भोलिसम्म सच्याउन सक्ने

काठमाडौँ, २५ मंसिर । दलहरुले प्रतिनिधि सभाका लागि १ सय १० जना र सात वटै प्रदेश सभाका लागि २ सय २० जनाको नाम सिफारिस गरेका छन् । पार्टी केन्द्रीय समितिको

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम

काठमाडौँ, २४ मंसिर । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा