Logo
राजनीति
राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौँ, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने

एमाले सरकार गठनको दौडमा छैन: पाण्डे

चितवन, २२ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक शनिबार बस्दै

काठमाडौँ, २२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २४ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो १ बजे बस्ने बैठकमा हालै सम्पन्न

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, २२ मंसिर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाएको उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

प्रदेश सभामा कसरी चुनिन्छन् समानुपातिक सांसद?

काठमाडौँ, २२ मंसिर । मंसिर ४ गते भएको चुनावको सम्पूर्ण नतिजा आइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फको चुनावको परिणाम आइसक्दा केन्द्रमा नेपाली कांग्रेस ठूलो पार्टी बनेको छ भने प्रदेशमा पनि

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

काठमाडौँ, २२ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर ३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ

समानुपातिकमा कुन दलले कति सिट पाए?

काठमाडौँ, २१ मंसिर । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ दलहरूले पाएको सिट सङ्ख्या सार्वजनिक गरेको छ । आयोगले बुधवार सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि सभामा सबैभन्दा बढी

सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्छ: कार्की

काठमाडौँ, २१ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले

रुपन्देही-२ मा पुन: मतदानको माग गर्दै सर्वोच्चमा रिट

रुपन्देही, २१ मंसिर । रुपन्देहीको क्षेत्र नम्बर २ मा पुन: मतदानको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका गणेश पौडेलले सर्वोच्चमा मंगलबार मुद्दा दायर

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

डडेलधुरा, २० मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । डडेलधुराका निर्वाचन अधिकृत करुणाकर अवस्थीका अनुसार आज देउवाले आफ्नो चुनावी