Logo
राजनीति
झापा-५ : एमाले अध्यक्ष ओलीको जित निश्चित

झापा, ७ मंसिर । झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ । ८५ हजार ६ सय ५९ मत गणना सकिँदासम्म ओलीले ४४ हजार ८ सय

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी

ताप्लेजुङ, ७ मंसिर । प्रतिनिधि सभाअन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि

झापा-३ (१) मा कांग्रेसका राजवंशी निर्वाचित

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का वसन्त बानियालाई एक हजार ६८

एकराज कार्की प्रदेशसभा सदस्य निर्वाचित

झापा, ७ मंसिर । नेकपा एमालेका एकराज कार्की दोस्रो कार्यकालका लागि प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । झापा क्षेत्र नं २ (१)बाट उम्मेदवार बनेका कार्की १२ हजार ६५१ मतान्तरले निर्वाचित

झापा-३ मा राजेन्द्र लिङ्देनको अग्रता कायमै

झापा, ७ मंसिर । झापा क्षेत्र नं.३ को निर्वाचनमा राप्रपाका उम्मेद्वार राजेन्द्रप्रसाद लिङ्देनले नेपाली काँग्रेसका उम्मेद्वार कृष्णप्रसाद सिटौलालाई २ हजार ७ सय ७ ले पछि पार्दै अग्र स्थानमा रहेका छन्

झापा-१ : विश्वप्रकाशले लिए १२ हजारभन्दा बढी मतको अग्रता

झापा, ७ मंसिर । झापा-१ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माको जित सुनिश्चित भएको छ । झापा-१ मा मतगणना भने जारी छ । अब ११ हजार ३ सय ९१ मत

माओवादी केन्द्रले खोल्यो खाता, सिन्धुली-२ मा दाहाल निर्वाचित

सिन्धुली, ७ मंसिर । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले

काठमाडौँ-१ का तीनै सिटमा कांग्रेसको ‘क्लिन स्वीप’

सिन्धुली, ७ मंसिर । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभासहित दुवै प्रदेशसभा सदस्यमा जितेर नेपाली कांग्रेसका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका छन् । काठमाडौँ-१ प्रदेशसभा-१ मा कांग्रेसकै दीपेन्द्र श्रेष्ठ

सर्लाही-२: राजेन्द्र महतोभन्दा महिन्द्रराय यादव ७७६ मतान्तरले अगाडि

सर्लाही, ७ मंसिर । प्रतिनिधिसभा सदस्यतर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना जारी छ । अहिलेसम्म त्यहाँ पाँच हजार १२० मत गनिएको छ । त्यसमध्ये नेकपा (माओवादी केन्द्र)का उमेदवार महिन्द्रराय

प्रतिनिधि सभाको २२ ठाउँको नतिजा सार्वजनिक

काठमाडौँ, ७ मंसिर । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले १३, एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ तथा एकीकृत समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति