Logo
राजनीति
काठमाडौँ-१० मा कांग्रेसका केसी विजयी

काठमाडौँ, ७ मंसिर । काठमाडौँ-१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी

झलनाथ खनालको निर्वाचन क्षेत्रको मतगणना स्थगित

इलाम, ७ मङ्सिर । इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेपछि मतगणना रोकिएको

काठमाडौँ–७ (१) मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

काठमाडौँ, ७ मङ्सिर । काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१)को

काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुली विजयी

काठमाडौँ, ७ मङ्सिर । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात

झापा-३ मा लिङ्देनले मतान्तर पराकिलो बनाउँदै

झापा, ७ मंसिर । झापा क्षेत्र नम्बर ३ मा राप्रपका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार विहान ७ः३० बजे दिएको विवरण अनुसारलिङ्देनले १६

एमाले र गठबन्धन हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी

काठमाडौँ, ७ मङ्सिर । नेकपा एमाले र गठबन्धन दललाई पराजित गर्दै काठमाडौँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जीत हासिल गरेको छ । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार

झापा-२ मा मतान्तर घटाउँदै स्वतन्त्र उम्मेदवार

झापा, ७ मंसिर । झापा क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेसँगको मतान्तर घटाउँदै लगेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबार विहानसम्ममा कुल

मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा कुन पार्टी कति स्थानमा अगाडि ?

जनकपुरधाम, ७ मङ्सिर । मधेस प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ । प्रदेशका आठवटै जिल्लामध्ये सबैभन्दा ढिलो गरी आज दिउँसोबाट धनुषा क्षेत्र नं ४ र

अछामबाट एकीकृत समाजवादीले खाता खोल्यो, शेरबहादुर कुँवर निर्वाचित

काठमाडौँ, ७ मंसिर । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवरले पहिलो जित निकालेका छन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी

मुख्यमन्त्री राउत पुनः प्रदेशसभामा निर्वाचित

पोखरिया, ७ मङ्सिर । मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात