Logo
राजनीति
प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नागढुङ्गा सुरुङमार्ग छिचोल्नका लागि स्वीच अन गर्दै । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकापसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको

संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य

काठमाडौँ, २ वैशाख । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन आज वैशाख २

अघिल्लाभन्दा संसदका यो अधिवेशन उपलब्धिमूलक: सभामुख

काठमाडौँ, २ वैशाख । सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन उपलब्धिपूर्ण भएको बताएका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशन अन्त्यका अवसरमा आज आयोजित बैठकमा उनले कानुन निर्माण,

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ: डा.भण्डारी

नेपालगञ्ज, २ वैशाख । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो ।

वामपन्थी शक्तिबीच एकताको खाँचो छ: झलनाथ खनाल

काठमाडौँ, १ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा भोलि बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा

नव वर्षको जिम्मेवारी विकासशील राष्ट्रको आधार ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् ।

कांग्रेस सभापति देउवाद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको उल्लेख गरेका छन् । उनले नयाँ

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित

खोटाङ, १ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । अध्यक्षमा विजयी राईले

वैशाख २ गते राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, ३० चैत । सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले