
डडेल्धुरा, ६ मंसिर । स्वतन्त्र उम्मेदवार सागर ढकालले डडेल्धुरामा शेरबहादुर देउवा विजयी भए पनि आफूले जिते सरह हुने बताएका छन् । मंगलबार फेसबकु लाइभमार्फत् उनले देउवाको यो अन्तिम पाँच वर्ष

प्युठान, ६ मंसिर । प्युठानमा प्रतिनिधि सभा सदस्यको मतगणना चलिरहँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा एमालेका सूर्य थापाले ४ हजार ७ सय ३१ मत प्राप्त गरेका

सप्तरी, ६ मंसिर । मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित भएका छन् । सप्तरी-२ (ख) बाट जनमत पार्टीका यादव १३ हजार ३ सय २५ मत ल्याएर विजयी भएका

डुम्रे, ६ मङ्सिर । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका छन्

काठमाडौँँ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा तेस्रो पटक निर्वाचित भएका छन् । महामन्त्री थापाले नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो मतान्तरले हराएर जित निकालेका

रुपन्देही, ६ मङ्सिर । रुपन्देही क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल मत गणनाको पछिल्लो परिणाम अनुसार तेस्रो स्थानमा छन् । एमालेका उम्मेदवार छविलाल विश्वकर्मा एक

रुपन्देही, ६ मङ्सिर । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा

काठमाडौँ, ६ मङ्सिर । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका

गोरखा, ५ मंङ्सिर । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर–२ मा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम राखेका छन् । कुल ८ हजार ५४०

काठमाडौँ, ५ मङ्सिर । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का प्रेमबहादुर महर्जन निर्वाचित भएका छन् । निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार २५ मत प्राप्त