Logo
राजनीति
गठबन्धनका कारण मेरो जित सुनिश्चित भइसक्यो: घर्ती

काठमाडौँ, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले सत्तारुढ गठबन्धनका कारण आसन्न निर्वाचनमा जित सुनिश्चित भएको बताएकी छन् । सोमबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को चुनावी

निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता: ठाकुर

महोत्तरी, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारेका छन्

बागलुङको चुनाव ः पूर्व सहकर्मी नै मुख्य प्रतिस्पर्धी

बागलुङ, २१ कात्तिक । नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय डिल्लीराम सुवेदी बागलुङ–१ (२) मा हिजोका राजनीतिक सहयोद्धासँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । कांग्रेस त्यागेर नेकपा (एमाले)बाट उम्मेदवार बनेका नवराज पौडेलले सुवेदीलाई

एमालेलाई चुनाव जित्न कसैले रोक्न सक्दैन ः अध्यक्ष ओली

धादिङ, २० कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले धादिङमा विकास र समृद्धिका लागि एमालेले चुनाव जित्नुपर्ने बताएका छन् । नागढुङ्गा सुरुङमार्गको निरीक्षण गर्न आज आइपुगेका एमाले अध्यक्ष ओलीले खत्री

डाक्टरसावको स्टाइल ः बिराम रोध्ने, भोट माग्ने

चितवन, २० कात्तिक । भोट माग्न हिँड्दै गर्दा भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा आफ्ना एक बिरामीलाई यसै क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार डा भोजराज अधिकारीले माइकबाट ‘थाइराइड ठीक छ ?’ भनेर गरिएको प्रश्न टिकटकमा

मतदाता भन्छन्: युवा उम्मेद्वारबाट केही आशा जाग्यो

मेचीनगर, २० कात्तिक । मेचीनगर-१५ को शान्ति टोलकी स्थानीय मेनुका कार्कीले यसपालीेका उम्मेद्वारबाट केही आशा जागेको बताउँछिन् । विगतका उम्मेद्वारहरु भोट माग्दै आश्वासन बाँडेर गएकोमा उनी दु:खी छिन् । आइतबार

संविधान रक्षाका लागि गठबन्धन: प्रधानमन्त्री

डडेल्धुरा, २० कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् । आज डडेल्धुराको

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा स्थायी सरकार: महत

महेन्द्रनगर, २० कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी मङ्सिरमा हुने निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन् । प्रवक्ता डा महतले भने, “लामो समयदेखि

निर्वाचनपछि पनि गठबन्धनकै सरकार आवश्यक: देउवा

डडेल्धुरा, १९ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । “समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन

नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले: ओली

काठमाडौँ, १९ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय