Logo
राजनीति
जसपाद्वारा कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर घोषणापत्र सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले कार्यकारी राष्ट्रपतिको व्यवस्था समेटेर घोषणापत्र सार्वजनिक गरेको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका

‘सांसद गलत काममा मुछिए फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्छ’

काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानविन समिति गठन गर्नुपर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी

संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि गठबन्धन: सिंह

काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आवश्यक रहेको बताएका छन् । सङ्घीयताअनुसारको तीनै तहलाई अधिकार सम्पन्न गर्न संविधान

ओलीले आफूबारे दिएको अभिव्यक्तिलाई लिएर भीम रावलले जनाए असन्तुष्टि

  काठमाडौँ, १९ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार कञ्चनपुरको चुनावी सभामा आफूबारे दिएको अभिव्यक्तिलाई लिएर नेता भीम रावलले असन्तुष्टि जनाएका छन् । कञ्चनपुरमा भएको चुनावी सभामा एमाले

कांग्रेस नेता शेखर कोइरालाको संकल्प प्रस्ताव सार्वजनिक

काठमाडौँ, १९ कात्तिक । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् । कोइरालाको संकल्प प्रस्तावमा आर्थिक

वाम-लोकतान्त्रिक गठबन्धन बृहत् शान्ति सम्झौताको निरन्तरता ः प्रचण्ड

गोरखा, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले वाम–लोकतान्त्रिक गठबन्धन बृहत् शान्ति सम्झौताको निरन्तरता भएका बताएका छन्

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो– प्रधानमन्त्री देउवा

डडेल्धुरा १८, कात्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी

जनताको माग पूरा गर्न एमालेको सरकार आवश्यक: पौडेल

रुपन्देही, १८ कात्तिक । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन् । शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ: प्रचण्ड

गोरखा, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने

गठबन्धनले देशका लागि धेरै काम गर्नु छ: श्रेष्ठ

चितवन, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीन काम