
काठमाडौँ, २३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिएका छन् । थापाले आइतवार मकवानपुर क्षेत्र नम्बर १ बाट

झापा, २३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन् । आइतबार उनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दिएका हुन्

गोरखा, २३ असोज । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौँ, २३ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ मा हुने निर्वाचनमा विजयका लागि द्विविधा नरहेको बताएका छन् । काठमाडौँ-५ बाट उमेदवारी मनोनयन दर्ता गराउँदै उनले विजय

मेचीनगर, २३ असोज । नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले पदबाट राजीनामा दिएका छन् । चिमरियासहित माओवादी केन्द्र मेचीनगर सह-इन्चार्ज शान्तिराम चिमरीया, जिल्ला सचिवालय सदस्य विष्णु चौधरी, माओवादी केन्द्र

झापा, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन

झापा, २३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन् । आइतवार बिहान साढे ११ बजे उनले झापा क्षेत्र नम्बर ३

काठमाडौँ, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट मनोनयन दर्ता शुरू भएको छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका

रुपन्देही, २३ असोज । नेकपा एमाले छाडेका नेता घनश्याम भुसालले रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । रुपन्देहीमा रहेको आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर भुसालले आफूले स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौँ, २३ असोज । नेकपा (एमाले)को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक