Logo
राजनीति
सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुन्छ: प्रचण्ड

धनगढी, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैको अस्तित्व स्वीकार हुनेगरी सिट बाँडफाँट हुने बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै

प्रतिनिधिसभा बैठकः नयाँ स्टक एक्सचेञ्ज किन ?

काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उनीहरुले सरकारको ध्यानकर्षण

माओवादी केन्द्र नुवाकोटबाट ४ जनाको नाम सर्वसम्मत

नुवाकोट, २१ भदौ । आगामी मङ्सिर ४ मा हुने सङ्घ र प्रदेश निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) नुवाकोटले सर्वसम्मतरुपमा चार जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र

भदौ २२ सम्म उम्मेदवारहरूको नाम सिफारिश गरी पठाउनुपर्ने: एमाले

काठमाडौँ, २१ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिश गर्ने काम पार्टीका मातहत कमिटीमा धमाधम

निर्वाचनकाे सिट बाँडफाँटमा आफ्नो पार्टीले ६० सिट पाउने: प्रचण्ड

धनगढी, २१ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधि सभा निर्वाचनकाे सिट बाँडफाँटमा आफ्नो पार्टीले ६० सिट पाउने दाबी गरेका छन् । मंगलबार पार्टीको सुदूरपश्चिम प्रदेश

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, २१ भदौ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय

सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या आउँदैन: अध्यक्ष भट्टराई

धनगढी, २० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सिट बाँडफाँटका कारण गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् । पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगेका नेता

शिक्षामन्त्री पौडेल बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस

बागलुङ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । बागलुङमा दुई सङ्घीय र चार प्रदेश

मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक

काठमाडौँ, २० भदौ । पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक

गठबन्धनबीच दुई-तीन दिनभित्रै सिट बाँडफाँट टुङ्गो लाग्ने: प्रचण्ड

जनकपुरधाम, २० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई-तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आइपुगेका अध्यक्ष दाहालले