Logo
राजनीति
बझाङमा प्रतिनिधिसभा सदस्यमा १९ जनाको नाम सिफारिस

बझाङ, १८ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसले बझाङबाट १९ जनाको नाम सिफारिस गरिएको छ । जिल्ला कार्य समितिको प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ

सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु: प्रमुख साह

काठमाडौँ, १९ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन् । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय

पाँचदलीय गठबन्धन देशको हितमा नरहेको: महसचिव पोखरेल

कैलाली, १९ भदौ । नेकपा एमालेका महसचिव शंकर पोखरेलले पाँचदलीय गठबन्धन देशको हितमा नरहेको बताएका छन् । सुदूरपश्चिमका बैतडी, दार्चुला र डडेलधुरामा पार्टीका प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा

दलहरू उम्मेदवार सिफारिसमा व्यस्त

काभ्रेपलाञ्चोक, १९ भदौ । आउँदो मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन् । केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगतरूपमा उम्मेदवार सिरफारिस

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, १९ भदौ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । ११औँ अधिवेशनको ६१औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो २ बजे बैठक सुरु हुनेछ ।

आगामी निर्वाचनबाट एमालेको सरकार बन्छ: ओली

  सुनसरी, १८ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनबाट नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । सुनसरीको दुहबी नगरपालिकामा आज एमाले

सुवास नेम्वाङ भन्छन्: गठबन्धन चुनावदेखि डराइरहेको छ

काठमाडौँ, १८ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारूढ गठबन्धन चुनावसँग डराइरहेको टिप्पणी गरेका छन् । सत्तारूढ गठबन्धन आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा जान

विप्लव समूहका एक दर्जन नेता-कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडौँ, १८ भदौ । नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरूलाई कांग्रेसको सदस्यता दिएर

इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकता हुन्छ: माधव नेपाल

मोरङ, १८ भदौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीसित मात्र होइन, मुलुकका सबै इमान्दार वामपन्थी विचारधारा बोकेका पार्टीसँग एकताका सम्बन्धमा कुराकानी चलिरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री नेपालले

सामाजिक विभेद अन्त्य गर्नुपर्छ: महासचिव भुसाल

काठमाडौँ, १८ भदौ । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले मुलुकमा विद्यमान असमानताको अन्त्य गरीे नागरिक स्वतन्त्रता कायम गर्न माक्र्सवादी दर्शन वैज्ञानिक भएको बताएका छन् । नेपाल भूतपूर्व सैनिक