Logo
राजनीति
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बैठक जारी छ । आजको बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी छ

वाईसीएलको राष्ट्रिय भेला आजदेखि

काठमाडौँ, ३ भदौ । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को दोस्रो राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित

देउवालाई ठाकुरको प्रश्न: गठबन्धनमा ल्याउने कि नल्याउने?

काठमाडौँ, ३ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ पाँच दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब

फेरि सर्‍याे माओवादी केन्द्रको बैठक

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक फेरि सरेको छ । पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले आज बेलुकी ६ बजेका लागि बैठक बोलाएको थियो ।

विवेकशील साझा पार्टीको प्रवक्ताबाट पाठकले दिए राजीनामा

काठमाडौँ, २ भदौ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिएका छन् । बिहीबार पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न

गगन भन्छन्: नागरिकता विधेयकमा नभएको व्यवस्थाबारे बढी चर्चा भयो

काठमाडौँ, २ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले अंगीकृत नागरिकताका विषयमा विधेयकमा व्यवस्था नै नभएको विषयमा बढी चर्चा भएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले राष्ट्रपति विद्यादेवी

संविधान बचाउनका लागि हामीले विद्रोह गरेका हौँ: झाँक्री

काठमाडौँ, २ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले संविधान बचाउनको लागि आफूहरूले विद्रोह गरेको बताएकी छन् । एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्न निर्वाचन आयोगमा पुगेको

‘राष्ट्रपतिको नागरिकतासम्बन्धी विधेयकको सन्देश निबन्धजस्तो’

काठमाडौँ, २ भदौ । सांसद हृदयेश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकतासम्बन्धी विधेयकको सन्देश निबन्धजस्तो भएको भन्दै कटाक्ष गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा

प्रतिनिधिसभा: नागरिक विधेयकमाथिको छलफल जारी

काठमाडौँ, २ भदौ । नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा सांसदहरुले पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल

नागरिकता जस्तो विषयलाई सदनले गम्भीरताका साथ लिओस्: ज्ञवाली

काठमाडौँ, २ भदौ । नेकपा एमालेका सांसद प्रदीप कुमार ज्ञवालीले विचाराधीन नागरिकता विधेयकलाई बन्धक कोठा भित्र राखेर सङ्कुचन गर्न मिल्छ भन्दै प्रश्न गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले