Logo
राजनीति
गठबन्धनको सिट बाँडफाँट कार्यदल संयोजकमा सिटौला

काठमाडौँ, २४ साउन । आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ । सोमबार बसेको ११ सदस्यीय

नेबिसंघ मेचीनगरले गर्यो एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान

मेचीनगर, २३ साउन । नेपाल विद्यार्थी संघ मेचीनगर नगर समितीले झापा क्षेत्र नं.१ का विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेबिसंघ मेचीनगर सभापती रोशन

लोसपा र राएपाबीच एकीकरण

काठमाडौँ, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय एकता पार्टी, नेपालबीच पार्टी एकीकरण भएको छ । सोमबार लोसपा अध्यक्ष महन्थ ठाकुरा र राएपा अध्यक्ष प्रेमदिप थाम्सुहाङबीच पाँच बुँदे

प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरियो: देवकोटा

काठमाडौँ, २४ साउन । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको आरोप लगाएका छन् । सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले प्रतिनिधि

एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता: सांसद

काठमाडौँ, २३ साउन । सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी

काँग्रेस नेताहरूकाे बैठकः सय सिट राखेर मात्र गठबन्धन गर्न सुझाव

काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरुले स्वाभाविक देखिने गरी गठबन्धनमा सिटको तालमेल गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले सय

काँग्रेसले नीतिगत नेतृत्वको सामथ्र्य गुमाइसक्योः महासचिव पोखरेल

विराटनगर, २३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसदमा अगाडि बढेको प्रधानन्यायाधीश महाअभियोग प्रकरणमा एमालेले सत्ता गठबन्धनले ल्याएका प्रमाणहरू अध्ययन गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै

सत्ता गठबन्धन सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

काठमाडौँ, २३ साउन । सत्ता गठबन्धनमा आबद्ध दलहरूले गठन गरेको निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको पहिलो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने तय

गठबन्धनको काम देश बनाउने नभई एमालेलाई बिगार्ने हो: बास्कोटा

  फाइल तस्बिर काठमाडौँ, २२ साउन । एमाले सांसद गोकुल बास्कोटाले अहिलेको गठबन्धन एमालेलाई बिगार्न बनेको बताएका छन् । आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनको काम देश

प्रतिनिधिसभा: ‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’

काठमाडौँ, २२ साउन । भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका