Logo
राजनीति
अध्यक्ष लिङ्देन भन्छन्: झापा क्षेत्र नं.३ बाटै उठ्छु

  झापा, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू झापा क्षेत्र नं.३ बाटै उठ्ने बताएका छन् । आज बिर्तामोडमा पत्रकारहरुसँग भेटघाट गर्दै लिङ्देनले फेरि

पदका लागि शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरियो: पौडेल

बुटवल, १८ साउन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पदका लागि नै शक्तिशाली कम्युनिस्ट पार्टी विभाजन गरिएको बताएका छन् । जीवराज आश्रित स्मृति प्रतिष्ठानले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पौडेलले

जनताको विकास र समृद्धिको चाहना अघि बढ्न सकेन: पोखरेल

काठमाडौँ, १८ साउन । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा उल्झन, कसको कति दाबी ?

काठमाडौँ, १८ साउन । आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय

पार्टी एकताका लागि छलफल भइरहेको छ: गौतम

भैरहवा, १७ साउन । नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले पार्टी एकताका लागि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग छलफल भइरहेको दाबी गरेका छन् । मंगलबार भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै

विप्लवविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्छ: श्रेष्ठ

काठमाडौँ, १७ साउन । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने बताएका छन् । उनले मंगलबार

गठबन्धन छाडेर आए विचार गर्न सकिएला: ओली

काठमाडौँ, १७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन छाडेर आए एकता हुन

सुवालले भने, ‘पेट्रोलियम पदार्थको विकल्पमा सरकारको ध्यान पुगेन’

काठमाडौँ, १७ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पको रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा

वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गरौं: लिङ्देन

काठमाडौँ, १७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन निस्पक्ष बनाउन वर्तमान सरकार विघटन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले आज

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔँ: थापा

काठमाडौँ, १७ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिका-८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्रिया कार्यक्रममा